शब्दकोश प्रविष्टि
अन्त्यानुप्रास
ना.
ना. पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001823- मुद्रित पृष्ठ
- 49
शब्दकोश प्रविष्टि
ना. पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद ।
npbs2075-10-001823