शब्दकोश प्रविष्टि
अन्त्यज
वि.
अन्त्यमा जन्मिएको; तल्लो जात मानिएकोबाट पैदा भएको ।
तल्लो जाति; शूद्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001816- मुद्रित पृष्ठ
- 49
शब्दकोश प्रविष्टि
अन्त्यमा जन्मिएको; तल्लो जात मानिएकोबाट पैदा भएको ।
तल्लो जाति; शूद्र ।
npbs2075-10-001816