शब्दकोश प्रविष्टि
अन्तर्लापिका
ना.
प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट ।
एक किसिमको गाउँखाने कथा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001792- मुद्रित पृष्ठ
- 48
शब्दकोश प्रविष्टि
प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट ।
एक किसिमको गाउँखाने कथा ।
[सं.]
npbs2075-10-001792