शब्दकोश प्रविष्टि
अन्तर्देशीय
वि.
देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक ।
दुई वा दुईभन्दा बढी देशहरूका बिचको; विभिन्न देशहरूसँग सम्बन्धित; अन्तर्राष्ट्रिय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001749- मुद्रित पृष्ठ
- 47