शब्दकोश प्रविष्टि
अन्तर्दाह
ना.
शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा ।
आन्तरिक रापताप; चर्को मानसिक कष्ट; मनको चर्को हुँडलो; मन पोल्ने काम; चर्को पिर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001746- मुद्रित पृष्ठ
- 47
शब्दकोश प्रविष्टि
शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा ।
आन्तरिक रापताप; चर्को मानसिक कष्ट; मनको चर्को हुँडलो; मन पोल्ने काम; चर्को पिर ।
[सं.]
npbs2075-10-001746