शब्दकोश प्रविष्टि
अन्तर्जगत्
ना.
भित्री दुनियाँ; आन्तरिक संसार ।
मनको संसार ।
अन्तस्तल; हृदयतल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001739- मुद्रित पृष्ठ
- 47
शब्दकोश प्रविष्टि
भित्री दुनियाँ; आन्तरिक संसार ।
मनको संसार ।
अन्तस्तल; हृदयतल ।
[सं.]
npbs2075-10-001739