शब्दकोश प्रविष्टि

अन्तरिक्ष विज्ञान

ना.
  1. अन्तरिक्षसम्बन्धी अध्ययन, अनुसन्धान गरी त्यसको शास्त्रीय ज्ञान प्रदान गर्ने विद्या; खगोलशास्त्र ।

  2. वातावरणसम्बन्धी गतिविधिको अध्ययन तथा विवेचन गर्ने र मौसमसम्बन्धी पूर्वजानकारीसमेत दिन प्रयास गर्ने शास्त्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001729
मुद्रित पृष्ठ
46