शब्दकोश प्रविष्टि

अन्तरिक्ष यात्री

ना.

ना. बाह्य अन्तरिक्षको यात्रा गर्ने व्यक्ति । (युरी गागरिन प्रथम अन्तरिक्ष यात्री मानिन्छन् ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001726
मुद्रित पृष्ठ
46