शब्दकोश प्रविष्टि

अन्तरा

ना.क्रि.वि.
  1. कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले छोपिने बिचको अंश वा मध्य भाग; सो दोस्रो वा मध्यवर्तीचरण गाउने क्रिया । विप. स्थायी । क्रि.वि.

  2. नजिक; निकट; समीप ।

  3. माझ; बिच; मध्य ।

  4. रहित; विना; बाहेक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001720
मुद्रित पृष्ठ
46