शब्दकोश प्रविष्टि
अन्तरङ्ग कक्ष
ना.
कुनै भवन आदिको भित्री भाग वा कोठा ।
कुनै चिकित्सालय वा अस्पतालमा उपचारका लागि आएका रोगीहरूमध्ये अस्पतालमै भर्ना भई त्यहीँउपचार गरिने रोगीहरूको विभाग वा कक्ष । विप. बहिरङ्ग कक्ष ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001709- मुद्रित पृष्ठ
- 46