शब्दकोश प्रविष्टि

अन्तक

वि.ना.
  1. मार्ने ।

  2. नाश गर्ने; टुङ्ग्याउने ।

  3. कुनै विन्दुमा पुगी टुङ्गिने, सकिने वा समाप्त हुने (दुःखान्तक, मरणान्तक इ.) । ना.

  4. यमराज ।

  5. काल; मृत्यु ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001700
मुद्रित पृष्ठ
45