शब्दकोश प्रविष्टि
अन्तःपुर
ना.
राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना ।
भित्री सहर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001686- मुद्रित पृष्ठ
- 45
शब्दकोश प्रविष्टि
राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना ।
भित्री सहर ।
npbs2075-10-001686