शब्दकोश प्रविष्टि
अन्डा
ना.
ना. [सं. अण्ड] अस्तनपायी चराचुरुङ्गी आदि जीवका पोथीजातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको डिम्बलाई धारण गर्ने र पछि त्यही जीवकै अनुरूप बच्चा काढिने गोलो पिण्ड; चराचुङ्गीको फुल; त्यसलाई तारी वा उसिनी तयार गरिएको खाइने परिकार; फुल; डिम्बा; अन्डा ।
व्युत्पत्ति
[सं. अण्ड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001678- मुद्रित पृष्ठ
- 44