शब्दकोश प्रविष्टि
अन्डस
वि.ना.
कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो । ना.
खुँगे; दोधार; अठबा ।
व्युत्पत्ति
[सं. अन्तर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001677- मुद्रित पृष्ठ
- 44
शब्दकोश प्रविष्टि
कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो । ना.
खुँगे; दोधार; अठबा ।
[सं. अन्तर]
npbs2075-10-001677