शब्दकोश प्रविष्टि
अन्डर
ना.
कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख ।
कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा.— आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन ।) ।
उदाहरण
(उदा.— आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन ।)व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001673- मुद्रित पृष्ठ
- 44