शब्दकोश प्रविष्टि

अनौपचारिक

वि.
  1. औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुर्‍याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.) ।

  2. नियम वा दस्तुरअनुसार नभएको; आफूखुसी (समाचार, चिठीपत्र इ.) ।

  3. पूर्वयोजना नमिलाई वा पूर्वनिर्धारणविना आयोजन गरिएको (सभा, सम्मेलन इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001664
मुद्रित पृष्ठ
44