शब्दकोश प्रविष्टि

अनेकन्

वि.
  1. अनेक; अनेकौँ; नाना ।

  2. धेरै; कैयौँ ।

  3. असङ्ख्य; बेगन्ती ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001636
मुद्रित पृष्ठ
43