शब्दकोश प्रविष्टि

अनूढा

वि.ना.
  1. विवाह नभएकी; अविवाहिता ।

  2. कुमारी; कन्या । ना.

  3. विवाह नभएकी तर कुनै पुरुषसँग प्रेम गर्ने र उससित विवाह गर्न चाहने नायिका (साहित्यमा) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001625
मुद्रित पृष्ठ
43