शब्दकोश प्रविष्टि

अनुवृत्त

वि.
  1. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरिसकेपछि सेवामुक्त भएको ।

  2. व्याकरणअनुसार पहिलो सूत्रमा रहेको अर्थ पछिल्ला सूत्रमा पनि सम्बन्धित रहेको ।

  3. पछि आउने विषयसँग सम्बन्धित रहेको (दृष्टि वा विचार) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001575
मुद्रित पृष्ठ
41