शब्दकोश प्रविष्टि
अनुविभागीय
वि.
अनुविभागको; अनुविभागसम्बन्धी ।
सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको (अधिकारी, अधिकृत इ.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001574- मुद्रित पृष्ठ
- 41
शब्दकोश प्रविष्टि
अनुविभागको; अनुविभागसम्बन्धी ।
सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको (अधिकारी, अधिकृत इ.) ।
npbs2075-10-001574