शब्दकोश प्रविष्टि

अनुवक्ता

ना.
  1. एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहर्‍याउने व्यक्ति; दोभासे ।

  2. अर्काले बोलेको कुरा जस्ताको तस्तै दोहोर्‍याउने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001561
मुद्रित पृष्ठ
41