शब्दकोश प्रविष्टि

अनुल्लङ्घ्य

वि.
  1. नाघ्न नहुने वा नसकिने ।

  2. अकाट्य ।

  3. अनुल्लङ्घनीय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001558
मुद्रित पृष्ठ
41