शब्दकोश प्रविष्टि

अनुरूप

वि.
  1. उस्तै रूप भएको; काटीकुटी मिल्दो; दुरुस्तै उस्तो; समान रूपको; जस्ताको तस्तो ।

  2. जेजस्तो चाहिएको हो ठिक त्यस्तो ।

  3. जेजस्तो गरिएको हो त्यसमाफिकको; उस्तै; सदृश; प्रतिरूप; उपयुक्त; योग्य; अनुकूल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001541
मुद्रित पृष्ठ
40