शब्दकोश प्रविष्टि
अनुराधा
ना.
ना. [सं.] सत्ताइस नक्षत्रमध्ये सात ताराहरूका मिलनले गर्दा सर्पका आकारको देखिने र फलित ज्योतिषका दृष्टिले ज्यादै शुभ र मङ्गलकारी पनि मानिने सत्रौँ नक्षत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001540- मुद्रित पृष्ठ
- 40