शब्दकोश प्रविष्टि

अनुप्राणित

वि.
  1. प्राण हालिएको; सजीव तुल्याइएको ।

  2. प्रेरणा प्रदान गरिएको; प्रेरित गरिएको ।

  3. निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001489
मुद्रित पृष्ठ
39