शब्दकोश प्रविष्टि
अनुधारणा
ना.
ना. [सं.] कुनै विषय वा समस्याका बारेमा चिन्तनमनन वा अनुसन्धानका क्रममा अँगालिएको पूर्वधारणा; त्यस्तो चिन्तनमनन वा अनुसन्धानका प्रारम्भमा अनुसरण गरिएको तर प्राप्त हुन आउने तथ्यहरूबाट खण्डनमण्डन दुवै हुन सक्ने किसिमको पूर्वमान्यता; अनुकल्पना; प्राक्कल्पना; शोधसामग्रीको प्रतिपाद्य वस्तु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001456- मुद्रित पृष्ठ
- 37