शब्दकोश प्रविष्टि

अनुत्तीर्ण

वि.
  1. पार नभएको; नदी आदि तरेर पारि नपुगेको ।

  2. परीक्षा आदिमा असफल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001432
मुद्रित पृष्ठ
37