शब्दकोश प्रविष्टि

अनुत्तरदायी

वि.
  1. उत्तरदायी नभएको वा नरहेको; आफ्नो ओहदा वा जिम्माका कामकुरामा दायित्व वा उत्तरदायित्वको बोध नगर्ने ।

  2. कुनै कामकुरा बिग्रेकोमा वा त्रुटिगल्ती भएकोमा कुनै पनि प्रकारले उत्तरदायी ठान्न वा ठहर्‍याउन नसकिने ।

  3. कुनै कामकुरा बिग्रनामा जिम्मेवारी नभएको; गैरजिम्मेदार; गैरजिम्मेवार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001429
मुद्रित पृष्ठ
36