शब्दकोश प्रविष्टि

अनुतप्त

वि.
  1. मानसिक ताप वा सन्ताप परेको ।

  2. कुनै पूर्वप्रसङ्गबारे पश्चात्ताप, क्लेश वा आत्मग्लानि अनुभव गर्ने; सन्तप्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001424
मुद्रित पृष्ठ
36