शब्दकोश प्रविष्टि

अनुज्ञप्ति

ना.

ना. [सं.] शुल्क तिरी सरकारी तबरबाट अनुमति लिएर मात्र वस्तुको उत्पादन, वितरण, उपभोग आदि गर्न पाइने अनुमतिपत्र; इजाजतपत्र; लाइसेन्स ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001421
मुद्रित पृष्ठ
36