शब्दकोश प्रविष्टि
अनुच्चारित
वि.
उच्चारण नगरिएको ।
बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको ।
तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001416- मुद्रित पृष्ठ
- 36
शब्दकोश प्रविष्टि
उच्चारण नगरिएको ।
बताउनसम्म पनि नबताइएको; मुखले नभनिएको ।
तन्त्रमन्त्रको अनुशासनअनुसार मनमनै सोचिएको; जपिएको ।
[सं.]
npbs2075-10-001416