शब्दकोश प्रविष्टि
अनुगुण
वि.ना.
समान गुण भएको; मिल्ने गुण भएको; त्यस्तै खालको लक्षण भएको । ना.
राम्रो गुण भएका वस्तुको संसर्गले अरू वस्तुको उत्कर्ष पनि त्यत्तिकै रूपमा वर्णित हुने एक काव्यालङ्कार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001404- मुद्रित पृष्ठ
- 36