शब्दकोश प्रविष्टि
अनुक्त
वि.
नभनिएको; नबताइएको; नकहिएको; अकथित ।
क्रियाद्वारा अभिहित वा कथित नभएको (जस्तै— 'रामद्वारा बाघ मारियो' भन्ने वाक्यमा संस्कृत व्याकरणका दृष्टिले कर्ता राम र कर्म बाघ अनुक्त मानिन्छन् ।)
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001392- मुद्रित पृष्ठ
- 35