शब्दकोश प्रविष्टि
अनुकल्पना
ना.
कुनै अनुसन्धानका प्रारम्भमा त्यस अनुसन्धानको समस्याबारे सम्बन्धित अनुसन्धानकर्ताले स्थापना गरेको र उक्त अनुसन्धानद्वारा खण्डनमण्डन, संशोधन वा परिष्कार हुन सक्ने किसिमको पूर्वमान्यता; प्राक्कल्पना ।
उपलब्ध तथ्यका आधारमा स्थापित गरिएको र कुनै कुराको विस्तृत अनुसन्धानका निम्ति पूर्वाधारका रूपमा स्विकारिएको मान्यता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001383- मुद्रित पृष्ठ
- 35