शब्दकोश प्रविष्टि

अनुकरणात्मक

वि.

वि. [सं.] कसैको वा कुनै कुराको अनुकरणमा आधारित; देखासिकी वा नक्कलका आधारमा गरिएको; अनुकरण प्रक्रियामा आधारित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001377
मुद्रित पृष्ठ
35