शब्दकोश प्रविष्टि
अनुकरणमूल
ना.
ना. अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै— 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्' मा 'सल्' इ.) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001375- मुद्रित पृष्ठ
- 35
शब्दकोश प्रविष्टि
ना. अनुकरणात्मक शब्दमा प्रत्ययांश वा द्वित्व भाग कटाई बाँकी रहने मूल अंश (जस्तै— 'टिनिन्न' मा 'टिन्', 'सलल्ल्' मा 'सल्' इ.) ।
npbs2075-10-001375