शब्दकोश प्रविष्टि
अनीश्वर
वि.
ईश्वरको सत्तारहित ।
ईश्वरीय शक्ति नभएको (व्यक्ति) ।
ईश्वर नमान्ने; ईश्वरको विरोधी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001367- मुद्रित पृष्ठ
- 34
शब्दकोश प्रविष्टि
ईश्वरको सत्तारहित ।
ईश्वरीय शक्ति नभएको (व्यक्ति) ।
ईश्वर नमान्ने; ईश्वरको विरोधी ।
[सं.]
npbs2075-10-001367