शब्दकोश प्रविष्टि

अनिरुद्ध

वि.ना.
  1. नरोकिएको; रोकतोक नभएको ।

  2. फुक्का; खुला; स्वच्छन्द । ना.

  3. कृष्णका नाति; प्रद्युम्नका छोरा र उषाका प्रेमी तथा पति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001346
मुद्रित पृष्ठ
34