शब्दकोश प्रविष्टि
अनियन्त्रित
वि.
कुनै प्रकारको रोकतोक, बन्देज वा प्रतिबन्ध नलागेको; नियमद्वारा नबाँधिएको ।
स्वच्छन्द; स्वाधीन; उन्मुक्त । विप. नियन्त्रित ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001341- मुद्रित पृष्ठ
- 34
शब्दकोश प्रविष्टि
कुनै प्रकारको रोकतोक, बन्देज वा प्रतिबन्ध नलागेको; नियमद्वारा नबाँधिएको ।
स्वच्छन्द; स्वाधीन; उन्मुक्त । विप. नियन्त्रित ।
[सं.]
npbs2075-10-001341