शब्दकोश प्रविष्टि
अनिमिष/अनिमेष
वि.क्रि.वि.
आँखा झिम्मसम्म पनि नगर्ने; ट्वालट्वाल्ती वा एक टकले हेर्ने; आँखै नझम्क्याउने वा नचिम्लने ।
आँखा खुला रहेको; जागा । क्रि.वि.
आँखै झिम्म नगरी; ट्वालट्वाल्ती; एकटकले ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001338- मुद्रित पृष्ठ
- 33