शब्दकोश प्रविष्टि

अनिधो

ना.वि.
  1. निधो वा ठेगान नहुनाको भाव वा अवस्था; निधोको अभाव; अनिश्चय; अनिर्णय; अनिश्चितता । वि.

  2. अनिश्चित; अनिर्णित ।

व्युत्पत्ति

[अ+निधो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001330
मुद्रित पृष्ठ
33