शब्दकोश प्रविष्टि
अनिकाले
वि.ना.
अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी ।
पेटभरि खाएर पनि सन्तोष नमान्ने; घिचुवा ।
असन्तोषी । ना.
साउनमा फल पाक्ने एक वनस्पति ।
सलह किरो; शलभ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001320- मुद्रित पृष्ठ
- 33
शब्दकोश प्रविष्टि
अनिकाल परेको बेलाको; अनिकालसम्बन्धी ।
पेटभरि खाएर पनि सन्तोष नमान्ने; घिचुवा ।
असन्तोषी । ना.
साउनमा फल पाक्ने एक वनस्पति ।
सलह किरो; शलभ ।
npbs2075-10-001320