शब्दकोश प्रविष्टि
अनाहत
वि.ना.
नठोकिएको ।
क्षुब्ध नभएको ।
गुणा नगरिएको; अगुणित । ना.
दुईवटा बुढी औँलाले दुवै कानका प्वाल थुनी ध्यान गर्दा सुनिने आवाज ।
शरीरका छ चक्रमध्ये एक; हृदयमा रहेको बाह्रपत्रे कमल ।
आघातविना नै आउने आवाज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001313- मुद्रित पृष्ठ
- 33