शब्दकोश प्रविष्टि
अनायक
वि.
नाइके वा नेता नभएको; अनाथ ।
नाइके वा नेता नभएर गडबडिएको; अराजक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001282- मुद्रित पृष्ठ
- 32
शब्दकोश प्रविष्टि
नाइके वा नेता नभएको; अनाथ ।
नाइके वा नेता नभएर गडबडिएको; अराजक ।
[सं.]
npbs2075-10-001282