शब्दकोश प्रविष्टि
अनाम
वि.ना.
नाम नभएको; बेनामी ।
नाम नचलेको; अप्रसिद्ध ।
दुर्नाम; बदनाम । ना. ४ कुख्यात नाम; कुनाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001280- मुद्रित पृष्ठ
- 32
शब्दकोश प्रविष्टि
नाम नभएको; बेनामी ।
नाम नचलेको; अप्रसिद्ध ।
दुर्नाम; बदनाम । ना. ४ कुख्यात नाम; कुनाम ।
[सं.]
npbs2075-10-001280