शब्दकोश प्रविष्टि
अनात्मवाद
ना.
आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त ।
रूप, विज्ञान, वेदना, संज्ञा, संस्कार यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने बौद्ध दर्शन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001269- मुद्रित पृष्ठ
- 32