शब्दकोश प्रविष्टि

अनाघात

ना.
  1. सङ्गीतको एक प्रकारको ताल ।

  2. आघातको अभाव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001261
मुद्रित पृष्ठ
32