शब्दकोश प्रविष्टि

अनाक्रमण

ना.
  1. हमलाको अभाव ।

  2. हमला नगर्ने नीति वा समझदारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001255
मुद्रित पृष्ठ
32