शब्दकोश प्रविष्टि
अनवच्छिन्न
वि.
वि. [सं.] कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001240- मुद्रित पृष्ठ
- 31
शब्दकोश प्रविष्टि
वि. [सं.] कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको ।
[सं.]
npbs2075-10-001240