शब्दकोश प्रविष्टि
अनर्ह
वि.
दण्ड वा पुरस्कारको पात्र नभएको ।
अपात्र; अयोग्य ।
अपर्याप्त; अनुपयुक्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001234- मुद्रित पृष्ठ
- 31
शब्दकोश प्रविष्टि
दण्ड वा पुरस्कारको पात्र नभएको ।
अपात्र; अयोग्य ।
अपर्याप्त; अनुपयुक्त ।
[सं.]
npbs2075-10-001234